Monday, April 25, 2011

सहयोगी हातहरुको लागि आग्रह

"सामान्य कुराहरु जस्तै सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाई तथा सुरक्षित बानीबेहोरा आदिमा बिशेष ध्यान दिन सकिएमा नै बच्न सकिने झादापखालाजन्य सामान्य रोगहरुबाट नै नेपालमा ३०० भन्दा बढी नेपालीहरुको अकालमै ज्यान गुमाउनु परेको तितो यथार्थ हामी सामु आज पनि ताजै रहेको छ / र साथै यो वर्ष पनि यो एक महामारी को रुपमा फैलन खोज्दै छ/ तसर्थ हामीहरु समस्थ सुभेक्षुक एवं सचेत युवा तथा अन्य समुदायहरु समक्ष यो आह्वान गर्न चाहन्छौ/

हामी फेरी अर्को महामारी देखन चाहन्नौ.....
 त्यसैले, "लौन अब त अर्को महामारी फैलन नदिऔं"
 तर कसरी ?

(FOR MORE...)